सिटी र टोटनह्याम विजयी

लन्डन । इंग्लिश प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गएराति भएका खेलहरुमा म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् । अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले गएराती क्रिष्टल प्यालेसलाई २-१ ले हरायो । खेलमा म्यान सिटीलाई विजयी गराउन दुबै गोल याया टुरेले गरे । यो सिजन सिटीका लागि पहिलो खेल खेलेका टुरेले दुई गोल … Continue reading सिटी र टोटनह्याम विजयी